सागको समापन समारोहमा नेपालको झण्डा गौरीकाले बोक्ने

४ बर्ष अगाडि


दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण भोली समाप्त हुँदैछ । यसपटकको सागमा नेपालले ऐतिहासिक पदक जित्न सफल भयो । सोमबारसम्म नेपालले पदकतालिकामा ४९ स्वर्ण जितेको छ ।

जसमा गौरीकाले नयाँ इतिहास बनाइन । यसपटक राष्ट्रका लागि नयाँ इतिहास बनाएकी गौरीकाले समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छिन ।

दशरथ रंगशालामा हुने समापन समारोह करीव साढे एक घण्टाको हुनेछ । जसमा नेपालको झण्डा ओलम्पिन गौरीका सिंहले बोक्ने भएकी छिन । उनले सागमा पहिलो पटक सागको समापन समारोहमा नेपालको झण्डा बोक्ने मौका पाएकी हुन ।

४ बर्ष अगाडि

प्रतिक्रिया