साग पुरूष फुटबलः भुटान बिरूद्धको खेलका लागि नेपालको सुरूवाती ११

४ बर्ष अगाडि

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज नेपालले भुटानसँग खेल्दैछ । जसमा नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल, अभिशेख रिजाल, अनन्त तामाङ, विकाश खवास, मिक्चेन तामाङ र विकेश कुथु रहेका छन् ।

आजको खेलमा रेजिन शुब्बा खेल्ने छैनन् । उनि बंगलादेश विरुद्धको खेलमा दोस्रो पहेलो कार्ड पाएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया