सम्झनाको साधारण सभा पुस २५ मा

४ बर्ष अगाडि

सम्झाना बहुमुखी सहकारी संस्थाको साधारण सभा पुस २५ मा हुने भएको छ ।  

सञ्चालक समितिले २७ औं साधारण सभा बागबजार पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले आर्थिक वर्षको ०७५/०७६ को प्रस्तावित लाभांस पारित गर्ने, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने र २०७५/०७६ को वित्तिय विवरण पारित गर्ने जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया