कारोबार सुरु भएको २ घण्टामा परिसूचक ४ अंक माथी

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको दुई घण्टामा ४.२० अंकले बढेको छ । 

आज ११५०.८४ को विन्दुबाट सुरुभएको कारोबार अहिलेको अवस्था सम्म आइपुग्दा ४.२० अंकले बढेर ११५५.५६ बिन्दुमा पुगेको छ ।

साताको पहिलो कारोबारका दिन बाटै उकालो लागेको नेप्से परिसूचक चौँथो दिन आइसक्दा पनि बढिरहेको अवस्थामा रहेको छ ।

आज ११ बजे ११५०.८४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३६ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया