स्वर्ण पदक जित्ने खेलाडीले नौ लाख पाउने

४ बर्ष अगाडि

दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने घोषणा गरेको छ ।  

बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार बारे घाषणा गरेका हुन् ।

उक्त पुरस्कार अन्तगर्त रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्री बताएका छन् । कार्यक्रममा 

त्यस्तै एक भन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने उनले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया