लाभांश पारित गर्न अरुण भ्यालीले बोलायो साधारण सभा

४ बर्ष अगाडि

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले त आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीले आफ्ना शेयरधनीहरुलाई  ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजका लागी ०।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाएको छ ।

९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया