पोखरा फाइनान्सको साधारण सभा पुस १४ गते

४ बर्ष अगाडि

पोखरा फाइनान्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको  लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस १४ गते  दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेदेखि आफ्नो तेइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया