राजधानीमा भूकम्पको धक्का

विहीबार, २६ मंसिर २०७६, १९ : १७

राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भुकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहीबार, २६ मंसिर २०७६, १९ : १७

प्रतिक्रिया