दल दर्ताका लागि आयोगको आह्वान

मंसिर २६, २०७६ | आजको अर्थ
ajaako_artha

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ ।  

    राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.४७११४.०७
European Euro१२५.८०१२६.४७
UK Pound Sterling१४७.४७१४८.२५
Swiss Franc११७.१४११७.७६
Australian Dollar७७.९२७८.३३
Canadian Dollar८६.८३८७.२९
Singapore Dollar८४.१९८४.६४