घट्दै डलरको भाउ, यस्तो छ आजको मुल्य

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय डलरको भाउ घट्दै गएको । केही हप्तामा अगाडिसम्म रू.११५ सम्म पर्ने डलर अहिले रू.११३ को हारहारीमा आएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको रू.११३.०४ मा किन्न सकिने छ । साथै, रू. ११३.६४ मा डलर बिक्री गर्न सकिने राष्ट्र बैंकका् भनाइ छ । यस्तै, अन्य मुलुकका मुद्रा विनिमयदर यस प्रकार छः 

४ बर्ष अगाडि

प्रतिक्रिया