प्रभु इन्स्योरेन्सले १६ प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

प्रभु इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

लाभांश अन्तगर्त कम्पनीले ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत गरी) कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले वितरण गर्ने उक्त लाभांशबिमा समितिले स्वीकृति गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरुले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया