गुडविल फाइनान्सले १३.५ % व्याजदरमा नै ऋण दिने, केक

४ बर्ष अगाडि

काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले जम्मा १३.५ प्रतिशत व्याजमा नै ऋण दिने भएको छ । संस्थाले व्यक्तिगत कर्जा, सुन कर्जा र मार्जिन कर्जा अन्तरगत दिइने ऋणमा १३.५ प्रतिशत व्याज लिने भएको हो ।
सिमित अवधीका लागि यो स्कीम ल्याइएको कम्पनीको भनाइ छ । तर, कतिसम्म ऋण उपलब्ध गराउने भन्ने बिषयमा केही खुलाइएको छैन । वित्तिय संस्थाको सबै शाखाबाट यो सेवा उपभोग गर्न पाइने छ । आवश्यक प्रक्रिया पु¥याएर यसतो कर्जा लिन सकिने बैंकको भनाइ छ ।  


 

४ बर्ष अगाडि

प्रतिक्रिया