हकप्रद शेयर जारी गर्न घोडाघोडीको साधारणसभा

४ बर्ष अगाडि

घोडाघोडी लघुवित्त संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाले हकप्रद शेयर जारी गर्ने विषेश प्रस्तावका साथ उक्त सभाको आयोजना गरेको हो ।

यस अघि संस्थाले हालको चुक्ता पूँजीको २० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव जारी गरेको थियो ।

उक्त विषयका छलपलल गर्न संस्थाले पौष २६ गते आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया