एनएमबिको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

आज एनएमबि लघुवित्तले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

संस्थाले आज एक सूचना जारी गर्दै उक्त बारे जानकारी दिएको हो ।

सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी अथवा सनराइज बैंकको शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ ।

लघुवित्तले कात्तिक २४ गतेदेखि चुक्ता पूँजी वृद्धि गर्न १० बराबर १५ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया