लुम्बिनी जनरलको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

आज लुम्बिनी जनरल इन्स्योरेन्सले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

संस्थाले आज एक सूचना जारी गर्दै उक्त बारे जानकारी दिएको हो ।

सिबिआईएल क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ।

संस्थाले ले कात्तिक २४ गतेदेखि एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया