राष्ट्र बैंकको टक्सार महाशाखा स्थानान्तरण, तर ३ हप्ता पछि मात्रा सुचना जारी

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापना विभाग, टक्सार महाशाखा सुन्धारा परिसरबाट स्थानान्तरण गरेको छ । राष्ट्र बैंकले नेपाल औषधी लिमिटेड, बबरमहल परिसरमा उक्त महाशाखा स्थानान्तरण गरेको हो ।
उक्त शाखा गत मंसिर १ गते देखि नै सञ्चालनमा आएको हो । तर, राष्ट्र बैंकले त्यसको ३ हप्ता पछि अर्थात मंसिरको चौथो हप्तामा मात्रा त्यो सम्बन्धी सुचना जारी गरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया