आइएमई जनरलले ६ प्रतिशत बोनस दिने

४ बर्ष अगाडि

आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत अर्थिक वर्षको मुनाफाबाट  शेयरधनीहरुलाइ  ६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति  र आगामी साधारणसभाले पारित गरेपश्चातमात्र शेयरधनीहरुले पाउनेछन् ।

हाल १ अर्ब २ करोड ६ लाख  रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वितरण बोनस पश्चात पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया