सनराइजको डिबेन्चर बाँडफाँड

४ बर्ष अगाडि

सनराइज बैंकले यस अघि बिक्रीमा ल्याएको “१०.२५५ सनराइज डिबेन्चर २०८३” बाँडफाँड गरेको छ।

बैंकले  कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट डिबेन्चर बाँडफाँड गरेको हो । 

लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी  पाउने उक्त  डिबेन्चर  सात वर्ष भुक्तानी अवधिको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया