शिक्षा नीतिमा निजी विद्यालयको जीत

मंसिर ३०, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ । सरकारले जारी गरेको शिक्षा नीतिमा निजी विद्यालयलाई फाइदैफाइदा हुने भएको छ । सरकारले नीति जारी गर्नुअगावै विभिन्न निकायमा दबाब दिन थालेका निजी विद्यालय सञ्चालकले नीतिमा आफूहरुको जीत भएको बताउन थालेका छन् । 
शुक्रबार र शनिबार सम्पन्न प्याब्सन केन्द्रीय समितिको बैठकमा प्याब्सनका अधिकांश पदाधिकारीले प्याब्सनको जीत भएको बताएको खबर नेपाल समाचारपत्रमा खबर छापिएको छ । 
संखुवासभामा सम्पन्न बैठकमा प्याब्सन अधिकारीलगायतका पदाधिकारीले निजी विद्यालयको योगदानलाई सरकारले सम्बोधन गरेको बताएका छन् । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८