शिक्षा नीतिमा निजी विद्यालयको जीत

४ बर्ष अगाडि

काठमाडौँ । सरकारले जारी गरेको शिक्षा नीतिमा निजी विद्यालयलाई फाइदैफाइदा हुने भएको छ । सरकारले नीति जारी गर्नुअगावै विभिन्न निकायमा दबाब दिन थालेका निजी विद्यालय सञ्चालकले नीतिमा आफूहरुको जीत भएको बताउन थालेका छन् । 
शुक्रबार र शनिबार सम्पन्न प्याब्सन केन्द्रीय समितिको बैठकमा प्याब्सनका अधिकांश पदाधिकारीले प्याब्सनको जीत भएको बताएको खबर नेपाल समाचारपत्रमा खबर छापिएको छ । 
संखुवासभामा सम्पन्न बैठकमा प्याब्सन अधिकारीलगायतका पदाधिकारीले निजी विद्यालयको योगदानलाई सरकारले सम्बोधन गरेको बताएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया