सोल्टी होटलले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने

४ बर्ष अगाडि

सोल्टी होटल लिमिटेडले अनफ्नो ४५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । 

यस अघि कम्पनीले शेयरधनीहरुलाइ १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको साधारण सभा पौष २४ गते नेपाल प्रक्षा भवन, कमलादी काठमाडौांमा विहान ११ बजे बाट सुरु हुने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया