कति छ इन्फ्रास्ट्रक्चर बैंकका सीईओ तवल, उच्च व्यवस्थापनले बुझे रू. २ करोड करोड ४४ लाख

४ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्फ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ज्ञवालीले गत आर्थिक बर्षमा रू. ७७ लाख ७५ बुझेका छन् । उक्त बैंक गत फागुनदेखि सञ्चालनमा आएको थियो, जसअनुसार उनले ५ महीनामा यतिका तलव बुझेको देखिन्छ । 
यस्तै, उनीसहित सो अवधीमा उच्च व्यवस्थापनले साढे २ करोड बुझेका छन् । निर्फा नेपालको एक मात्रा पुर्वाधार बैंक हो । बिभिन्न परियोजनामा लगानी गर्ने उद्देश्य सहित गत फागुनदेखि उक्त बैंक सञ्चालनमा आएको थियो । यसमा नेपाल सरकारको पनि १० प्रतिशत शेयर हिस्सा रहेको छ । बैंकको प्रथम साधारण सभामा प्रस्तुत वित्तिय विवरणले देखाएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया