लाभांश प्रस्ताव पारित गर्न बैकिङ फाइनान्सको साधारण सभा

४ बर्ष अगाडि

बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युटले बोलायोे आफ्नो पहिलो साभारण सभा

काठमाडौ। बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले  आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने विषेश प्रस्तावका साध उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पारित गर्न बैंकले यहि माघ २४ गते  होटल र्याडीसन लाजिमपाट  बेलुकी ४ बजेका लागी साधारण सभा बोलाएको छ ।

साधारण सभामा आर्थिक वर्ष ०७५,७६को  सञ्ंचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल साथै बोनस शेयर जारी पश्चात हकप्रद शेयर निस्काशन गरिने बारे पनी उक्त सभामा छलफल गरिने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया