आजबाट वोमी र नागरिकको एकीकृत कारोबार

४ बर्ष अगाडि

आजबाट वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।

यस अघि दुवै संस्था विच फागुन २४ गते मर्जरमा जाने सहमती भएको थियो ।

यो सगैँ आजबाट वोमी लघुवित्त वित्तीय संस्थाको नाममा  एकीकृत वित्तीय कारोबार सुरु भएको छ ।

यस अघि दुवै संस्थाको सम्झौतामा सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा  (१००ः७२) को अनुपातमा शेयर निर्धारण भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया