प्रधानमन्त्रीद्वारा दुई कलाकारको निधन प्रती दुख व्यक्त

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताएका छन। 

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ ।

उनीहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछन ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन।

 अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया