आजको विनियमदर कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिदर ११३ रुपैयाँ र विक्रीदर ११३ रुपैयाँ ६० पैसा  रहेको छ । 

यस्तै , युरो एकको खरिददर १२५ रुपैयाँ र विक्रीदर १२६ रुपैयाँ ६० पैसा रहेको छ । 

यस्तै, कतारी रियल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा रहेको छ । 

यस्तै, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र विक्रीदर ३० रुपैयाा ९३ पैसा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया