अमेरिकामा नायिका बिनिता बरालले जन्माइन् छोरी, के राखिन् नाम ?

पुस १०, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ । फिल्म चपली हाइटकी नायिका बिनिता बराल आमा बनेकी छिन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी उनले मंगलबार छोरीको जन्म दिएकी हुन् ।
बिनिताले सामाजिक सञ्जालमार्फत मंगलबार आफूले छोरीको जन्म दिएको उल्लेख गरेकी छिन् । 

उनले यसअघि नै गर्भवती भएको र छोरी जन्मिन लागेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । उनको अमेरिका निवासी तिलक पौडेलसँग बिहे भएको थियो । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७