अब लाइसेन्सको लिखित परीक्षा कम्प्युटर प्रणालीबाट

४ बर्ष अगाडि

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । 
यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो ।  

अब परीक्षार्थीले पहिले जस्तो हालले नै लेखेर परीक्षा दिनुपर्ने छैन । लिखित परीक्षाको साटो कम्प्युटर प्रणालीबाट प्रश्नोत्तर दिनुपर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया