सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ ।
(नेकपा)ले नयाँँ सभामुख चयन गर्न नसकेपछी आजको बैठक पनि स्थगित हुन पुगेको हो ।
संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ ६ गतेका लागि सारिएको जानकारी गराएको छ।
प्रतिक्रिया