प्रतिनिधिसभाको बैठक स्थगित हुन साथ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपालाई कटाक्क्ष गर्दै ट्विट गरेका छन् ।
उनले भनेका छन् 'हिजो दलीय खिचातानिले संसरसंसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगुरनिष्काम हुने र बैठक सरिरहनेरुजनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्ररुअझै कम्युनिज्मरुधन्य कणहरू! '
नेकपाले सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो ।
संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ ६ गतेका लागि सारेको छ ।
प्रतिक्रिया