बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो

४ बर्ष अगाडि

आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४.५ लोकल म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका अनुसार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । 
भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको बताइएको छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया