बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो

पुस २७, २०७६ | आजको अर्थ
ajaako_artha

आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४.५ लोकल म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका अनुसार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । 
भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको बताइएको छ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७