माघ १० गते सार्वजनिक विदा

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

वाग्मती प्रदेश सरकारले माघ १० गते सार्वजनिक विदा दिने भएको छ ।

माघ १० गते तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशको मन्त्रीपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले जानकारी दिएका छन  ।

कमेन्ट

Bagmati  साउन २७, २०७६

Magh 01 gate ko Sato kina 10 gate diyeka holan bida

Bagmati  साउन २७, २०७६

Magh 01 gate ko Sato kina 10 gate diyeka holan bida

रमेश तामाङ  साउन २७, २०७६

लु बधाई

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८