माघ १० गते सार्वजनिक विदा

४ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले माघ १० गते सार्वजनिक विदा दिने भएको छ ।

माघ १० गते तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशको मन्त्रीपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले जानकारी दिएका छन  ।

४ बर्ष अगाडि

प्रतिक्रिया