कारोबारको दोस्रो घण्टा: नेप्से १६ अंकले बढ्दा ८८ करोडको कारोबार

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

आज साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दास्रो घण्टामा पनि  दोहोरो अंककै उचाईमा रहेको छ ।

पहिलो घण्टा २४ अंक माथी रहेको परिसूचक दोस्रो घण्टामा भने १६ अंकको हारहारीमा पुगेको छ ।

आज १२५५.७२ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १६.६० अंकले बढेर १२७२.३२ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२५५.७२ शेयर कारोबार सुरु भएको थियो भने १बजेसम्म आउँदा त्यो परिसुचक १.३२  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्म १० समूह  बढे्का छन् ।

अहिलो कारोबार भइरहेको १७८ कम्पनीको २६ लाख कित्ता शेयर किन बेच हुदाँ ८८ करोड बराबरको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८