कारोबारको दोस्रो घण्टा: नेप्से १६ अंकले बढ्दा ८८ करोडको कारोबार

४ बर्ष अगाडि

आज साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दास्रो घण्टामा पनि  दोहोरो अंककै उचाईमा रहेको छ ।

पहिलो घण्टा २४ अंक माथी रहेको परिसूचक दोस्रो घण्टामा भने १६ अंकको हारहारीमा पुगेको छ ।

आज १२५५.७२ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १६.६० अंकले बढेर १२७२.३२ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२५५.७२ शेयर कारोबार सुरु भएको थियो भने १बजेसम्म आउँदा त्यो परिसुचक १.३२  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्म १० समूह  बढे्का छन् ।

अहिलो कारोबार भइरहेको १७८ कम्पनीको २६ लाख कित्ता शेयर किन बेच हुदाँ ८८ करोड बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया