अमेरिकी सेनाको अड्डाहरूमा मिसाइल आक्रमण, हमलाको शुरुवात मात्र: लेबनानी नेता

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

लेबनानी समूहका नेता हिज्बुल्लाहले इरानले अमेरिकी सेनाको दुईवटा इराकी अड्डाहरूमा मिसाइल आक्रमण गर्नु हमलाको शुरुवात मात्र रहेको बताउका छन् ।

उनले इरानी जनरलको हत्याको जबाफमा भएको आक्रमण अमेरीकालाई थप्पड भएको समेत बताएका छन् । उनले आइतबार ९० मिनेटको भाषण दिँदै उक्त कुरा बताएका हुन् ।

उनले उक्त समबोधनमा अमेरिकीहरूले आफ्ना क्षेत्रहरुबाट उनीहरूका आधार, सैनिक, अधिकारी र जहाजहरू हटाउनु पर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८