अमेरिकी सेनाको अड्डाहरूमा मिसाइल आक्रमण, हमलाको शुरुवात मात्र: लेबनानी नेता

४ बर्ष अगाडि

लेबनानी समूहका नेता हिज्बुल्लाहले इरानले अमेरिकी सेनाको दुईवटा इराकी अड्डाहरूमा मिसाइल आक्रमण गर्नु हमलाको शुरुवात मात्र रहेको बताउका छन् ।

उनले इरानी जनरलको हत्याको जबाफमा भएको आक्रमण अमेरीकालाई थप्पड भएको समेत बताएका छन् । उनले आइतबार ९० मिनेटको भाषण दिँदै उक्त कुरा बताएका हुन् ।

उनले उक्त समबोधनमा अमेरिकीहरूले आफ्ना क्षेत्रहरुबाट उनीहरूका आधार, सैनिक, अधिकारी र जहाजहरू हटाउनु पर्ने बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया