युवकको हत्या गरिए पछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्ने

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

अब प्रदेशले सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने छ ।

शुक्रबार धनुषामा अवैध उत्खननको विरोध गर्दा एक २४ वर्षीय युवकको टिप्परले किचेर हत्या गरिएको थियो ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८