युवकको हत्या गरिए पछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्ने

४ बर्ष अगाडि

प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

अब प्रदेशले सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने छ ।

शुक्रबार धनुषामा अवैध उत्खननको विरोध गर्दा एक २४ वर्षीय युवकको टिप्परले किचेर हत्या गरिएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया