आज एकै पटक २५ कम्पनीको साधारण सभा, कुनले कति लाभांश दिदैँ ?

४ बर्ष अगाडि

आज पुस २९ गते एकै दिन २५ कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् ।

सभा आयोजना गर्न लागेका धेरै जसो कम्पनीहरुले लाभांश प्रस्ताव पारित गर्ने मुख्य प्रस्ताव राखेका छन् भने केहीले मर्जर प्रस्ताव र वार्षिक प्रतिवेदनलाई विषेश प्रस्तावको रुपमा राखेका छन् ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरिसक्नु पर्ने प्रावधान रहेकाले कम्पनी ऐन अन्तगर्त दर्ता भएका यी २५ कम्पनीले पुस महिना भित्र साधारण सभा सम्पन्न गर्न लागेका हुन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया