यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल राष्ट्र बैंकले आज मगंलबारका   लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९८  पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १४पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

मंगलबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ०६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ५१ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७