यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज मगंलबारका   लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९८  पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १४पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

मंगलबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ०६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ५१ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया