सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्नै बोलायो साधारण सभा

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने सोसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले आफ्नो साधारण सभा माघ २४ गते होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे ११ बजे हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८