सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्नै बोलायो साधारण सभा

मंगलबार, २९ पुस २०७६, १० : ०६

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने सोसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले आफ्नो साधारण सभा माघ २४ गते होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे ११ बजे हुनेछ ।

मंगलबार, २९ पुस २०७६, १० : ०६

प्रतिक्रिया