वार्षिक उत्सवकै दिनमा घट्यो नेप्से

४ बर्ष अगाडि

पछिल्लो समय बढ्दै गएको नेपाल स्टक एक्सचेन्ज नेप्से अर्थात नेपाली शेयर बजार आज भने घटको छ । 

आज दोस्रो घण्टामा नेप्से ४.६८ अंकले घटेको छ । आज १२७१.१२ विन्दुबाट कारोबार भएको थियो । १ बजेसम्म आउँदा १२६६.१८ विन्दुमा झरेको छ । 

अहिलो कारोबार भइरहेको १७८ कम्पनीको ११ लाख कित्ता शेयर किन बेच हुदाँ ८८ करोड बराबरको कारोबार भएको छ ।

दोस्रो घण्टामा ३९ करोड ५७  लाख बराबरको कारोबार भएको छ । सो अवधीमा १६६ कम्पनीको कारोबार भएको छ । 

आज ११ लाख ९६ हजार ३६० कित्ता शेयरको ५ हजार २० पटक कारोबार भएको छ ।आज नेपाल स्टक एक्सेन्च नेप्सेको २७ औँ वार्षिक उत्सव पनि हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया