वार्षिक उत्सवकै दिनमा घट्यो नेप्से

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

पछिल्लो समय बढ्दै गएको नेपाल स्टक एक्सचेन्ज नेप्से अर्थात नेपाली शेयर बजार आज भने घटको छ । 

आज दोस्रो घण्टामा नेप्से ४.६८ अंकले घटेको छ । आज १२७१.१२ विन्दुबाट कारोबार भएको थियो । १ बजेसम्म आउँदा १२६६.१८ विन्दुमा झरेको छ । 

अहिलो कारोबार भइरहेको १७८ कम्पनीको ११ लाख कित्ता शेयर किन बेच हुदाँ ८८ करोड बराबरको कारोबार भएको छ ।

दोस्रो घण्टामा ३९ करोड ५७  लाख बराबरको कारोबार भएको छ । सो अवधीमा १६६ कम्पनीको कारोबार भएको छ । 

आज ११ लाख ९६ हजार ३६० कित्ता शेयरको ५ हजार २० पटक कारोबार भएको छ ।आज नेपाल स्टक एक्सेन्च नेप्सेको २७ औँ वार्षिक उत्सव पनि हो ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८