पुरानो संसद् भवन भत्काउन निर्देशन, अब के हुन्छ ?

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – संसदको विसका तथा प्रविधि समितले सिंहदरवार भित्र रहेको पुरानो संसद भनव भत्काउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेका बैठकले यस्तो निर्देशन दिएको हो । 
२०७२ सालको भुकम्पले उक्त भवन क्षतिग्रस्त भएको छ । समितिले उक्त भवन भत्काएर त्यहाँ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । आजको बैठकमा शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि पनि थिए ।
हालसम्म उक्त भवन भत्काउने कि नभत्काउने भनेर निर्णय हुन सकेको थिएन । उक्त भवनको बिषयमा प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद थियो । तर, यस्ता समस्या बावजुत पनि समितिले पुरानो भवन भत्काउन निर्देशन दिएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८