धितोपत्र बजारमा डिम्याट खाताको संख्या बढ्यो

४ बर्ष अगाडि

धितोपत्र बजारमा डिम्याट खाताको संख्यामा वृद्धि भएको छ ।

धितोपत्र बार्डले एक प्रतिवेदन मार्फत उक्त खाताको संख्या वृद्धि भएको जनाएको हो ।

बोर्डका अनुसार पुस मसान्तसम्म डिम्याट खाताको संख्या अर्थात १६ लाख ७ हजार ६०५ पुगेको  छ।

यस अघि नेपालमा १५ लाखको हारहारीमा  डिम्याट खाता रहेको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया