गुहेश्वरीको नगद लाभांश आइतबारबाट शेयरधनीको खातामा

४ बर्ष अगाडि

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले अनफ्ना शेयरधनीको खातामा आइतबारबाट नगद लाभांश पठाउने भएको छ ।

बैंकले आफ्नो साधारण सभाबाट पारित गरेको ६.५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा पठाउन लागेको हो ।

यस अघि बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनहिरुलाई ६.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया