अमेरिका–इरान तनावका बीच प्रवचन दिदैँ खामनेई, ८ वर्ष पछिको पहिलो प्रवचन

४ बर्ष अगाडि

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामनेईले आठ वर्ष पछि  पहिलो पटक  आज तेहरानमा प्रवचन दिन लागेका छन् ।

अमेरिकी हवाई हमलामा आफ्नो शीर्ष जनरलको लक्षित हत्या त्यस पछि अमेरिकी बेस क्याममा हमला र युक्रेनी जाहाजको दुर्घटनाका बिच  खमानेईले आज प्रवचन दिन लागेका हुन् ।

यस अघि २०१२ मा तेहरानको मोसल्ला मस्जिदमा खामनेईले प्रवचन दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया