छोरा जन्मे पछि सुत्केरी विदामा जापानी मन्त्री

४ बर्ष अगाडि

जापानका वातावरण मन्त्री शिन्जिरो कोइजुमी छोरो जन्मे पछि सुत्केरी विदामा बस्ने भएका छन् ।

जेनवरी १७ मा छोरोको जन्म भए पछि खुशी व्यक्त गर्दै उनले सुत्केरी विदा लिने घोषणा गरेका हुन ।

कोइजुमी सुत्केरी विदामा बस्ने जापानकै पहिलो शीर्ष अधिकारी हुनेछन।

उनले मन्त्रिपरिषद्को कर्तव्यमा असर नपार्ने सर्तमा आफु दुई हप्ता विदा बस्ने घोषणा गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया