सांग्रिला बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

४ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीका खातामा बैंकले लाभांश जम्मा गरेको हो ।

यस अघि बंैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभाबाट  ८।९५९३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया