एमसीसी विरुद्ध राष्ट्रसङ्घ गुहार्दै विप्लव, सङ्घर्षका कार्यक्रम घोषणा

४ बर्ष अगाडि

विप्लव नेतृत्वले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसनको विरुद्ध संघर्ष गर्ने चेतावनी सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

विवादित रहेको एमसीसीलाई सदनबाट पारित हुन नदिन विप्लवले देशव्यापी जनसङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।

सङ्घर्षका कार्यक्रम अन्तर्गत विप्लवले एमसीसी विरुद्ध  मेरिकी दूतावास र संयुक्त राष्ट्रसङ्घको कार्यालयमा लाई ज्ञापन पत्र बुझाउने बताएको छ ।

त्यस्तै सङ्घर्ष अन्तर्गत विप्लवले बन्दीहरूको रिहाइको माग, महँगी विरुद्ध प्रदर्शन, देशव्यापी अन्तरक्रिया आदि कार्यक्रम गर्न लागेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया