आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति? हेर्नुहोस्

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका   लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ०४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४० पैसा रहेको छ ।

आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ८९पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ४८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया