साधारण सभा स्थागित गर्नै सिन्धु विकास बैंकको निर्णय

४ बर्ष अगाडि

सिन्धु विकास बैंकको साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते गर्नै भनेको साधारण सभा स्थगित गरेको हो ।

कानूनले तोकेको आवश्यक गणपुरक संख्या नपुगेपछि सो सभा स्थगित गरिएको  बैंकको सञ्चालक समिति जनाएको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया