गण्डकीको नगद लाभांश शेयरधनीको खातामा

४ बर्ष अगाडि

गण्डकी विकास बैंक लिमिटेडले शेयरधनीहरुको बैंक खातामा मै नगद लाभांश वितरण सुरु गरेको छ । 

कम्पनीको१२ औँ वार्षिक साधारण सभाले करसहित १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको थियो ।

कम्पनीले  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।

 

४ बर्ष अगाडि

प्रतिक्रिया