मञ्जुश्री फाइनान्सको नाफा बढ्यो

४ बर्ष अगाडि

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ ।

फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड ३७ लाखले बढी हो । 

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरणयोग्य मुनाफा भने ९ करोड ३१ लाख ४० हजार रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया