नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

४ बर्ष अगाडि

यस साता ग्लोबल आइएमई बैंकको दुई  नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ ।

बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१२ र  नवलपरासी बर्दघाट, सरावल गाँउपालिकामा उक्त काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्सटेन्सन काउन्टरले दुबै क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया